गृहपृष्ठ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

accident_newskarobar

नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ग १ ख ४१६७ नम्बर को ट्रकले ना १ ख १४१ नम्बरको ट्रकलाई ठक्कर दिँदा सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु