गृहपृष्ठ नेकपाको कार्यालयमा आगजनी

नेकपाको कार्यालयमा आगजनी

महोत्तरीको बर्दिबास नगरपालिकामा रहेको नेकपाको कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
बुधबार राति बर्दिबास नगरपालिका– ९ पशुपतिनगरमा रहेको कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो ।
आगाजनीबाट एउटा स्कुटर समृत जलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु