गृहपृष्ठ राष्ट्रिय परिचय पत्र छपाई आजदेखि
राष्ट्रिय परिचय पत्र छपाई आजदेखि
सरकारले बिहीबारदेखि राष्ट्रिय परिचपत्र छपाई सुरु गर्ने भएको छ । पहिलो चरणमा करिब ५० हजार परिचय पत्र छाप्ने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले जनाएको छ ।
पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका ७ हजार कर्मचारीको विवरण संकलन गरिएको छ । केन्द्रका अनुसार व्यक्तिगत र वायोमेट्रिक विवरण जम्मा भएकाको परिचयपत्र छापिने छ ।
चिप्समा फोटो र १० औलाको छाप राखिने बताइएको छ ।
प्रकाशित समय ११:०२ बजे

















