गृहपृष्ठ बजुरामा जिप दुर्घटना, चाललको मृत्यु

बजुरामा जिप दुर्घटना, चाललको मृत्यु

accident_newskarobar

बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से १ ज ५४३ नं को जिप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा चालकका छोरा नवराज रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु