गृहपृष्ठ भरतपुरमा पुलबाट खसेर एक जनाको मृत्यु

भरतपुरमा पुलबाट खसेर एक जनाको मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भंगाहा पुलमाथि सुतेका कुमाल खसेका हुन् ।

कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु