गृहपृष्ठ मनि ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार
मनि ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार
धरानको एक्टिम मनि ट्रान्सफरका सञ्चालक सविन दाहालमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट दाहाल गम्भीर घाइते भएका छन् ।
छुरा प्रहार गर्नेले दाहालको साथमा रहेको रकम समेत लुटेका छन् । कसले छुरा प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:०० बजे

















