गृहपृष्ठ विरोधपछि सरकारले हटायो जोर-बिजोर प्रणाली

विरोधपछि सरकारले हटायो जोर-बिजोर प्रणाली

तस्बिर : रासस

एशिया प्रशान्त सम्मेलनका लागि सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ । जोर–बिजोर प्रणालीको चौतर्फि आलोचना भएपछि सरकारले जोर–बिजोर प्रणाली हटाएको हो ।

सम्मेलनमा भाग लिन आउने विभिन्न देशका राष्ट्र प्रमुखहरुको सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न सरकारले मंसिर १३ देखि १६ गतेसम्मका लागि जोर–बिजोर प्रणाली लागू गरेको थियो । जोर बिजोर प्रणाली लागू गर्दा यात्रुले सास्ती पाएको भन्दै विरोध भएको थियो ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु