गृहपृष्ठ फर्किइन् सुकी
फर्किइन् सुकी
एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपाल आएकी म्यानन्मारको राज्य परिषद्की काउन्सिलर आङ साङ सुुकी स्वदेश फर्किएकी छन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई विदाई गरे । बिहीबार नेपाल आएकी सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसँग भेटवार्ता गरेकी थिइन् ।
प्रकाशित समय १४:४१ बजे

















