गृहपृष्ठ राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा
राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आएकी छिन् । लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहलाई उनले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै लुम्बिनी विश्वविद्यालयले निर्माण गरेको नवनिर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रम अहिले लुम्बिनीमा चलिरहेको छ ।
प्रकाशित समय १४:०१ बजे

















