गृहपृष्ठ दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

pakrau-arrest-newskarobar

अवैध रुपमा भित्र्याइएको दुई किलो सुनसहित रसुवाको धुन्चेबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार निमा दोर्जे तामाङ आइतबार राति धुन्चेबाट पक्राउ परेका हुन् ।

उनको साथबाट दुई किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु