गृहपृष्ठ पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु
पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु
पाल्पाको ओढारेमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु. १ ज २६५३ नम्बरको जिप आर्गिडाँडाको ओढारेमा बिहीबार राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०६:५७ बजे

















