गृहपृष्ठ बम्जनको आश्रममा प्रहरी छापा

बम्जनको आश्रममा प्रहरी छापा

rambdr-bamjan-newskarobar

नेपाल प्रहरीले रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । बम्जनले तपस्वीको भेषमा यौन दूराचारलगायत विभिन्न अनैतिक गतिविधि गरिरहेको तथ्य बाहिरिएपछि प्रहरीले एक्सन लिएको हो । बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु