गृहपृष्ठ गोपाल खड्काविरूद्ध भ्रष्टाचार मुद्दा : साढे १८ करोड अकुत सम्पत्ति

गोपाल खड्काविरूद्ध भ्रष्टाचार मुद्दा : साढे १८ करोड अकुत सम्पत्ति

gopal_khadka

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले १८ करोड ६६ लाख रूपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ । अख्तियारले अकुत सम्पत्ति जफत सोही बराबरको जरिवाना माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै दुई वर्षसम्म कैद सजायको पनि माग गरेको छ ।

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु