गृहपृष्ठ सामसङ प्लाजामा टिभी एक्सचेन्ज अफर

सामसङ प्लाजामा टिभी एक्सचेन्ज अफर

Samsung Plaza_Exchange Offer_newskarobar

के तपाईं बैठक कोठामा भएको सीआरटी टिभीले ठाउँ ओगटेर चिन्तित हुनुहुन्छ र नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? के तपाईं आफ्नो बैठक कोठालाई स्लिम टिभीले सजाएर आकर्षक बनाउन इच्छुक हुनुहुन्छ ? तर, नयाँ टिभी किन्न सकिरहनुभएको छैन । अब चिन्तित नहुनुहोस् । सामसङ प्लाजाले ग्राहकका लागि सुनौलो योजना ल्याएको छ ।

सामसङ प्लाजाले सामसङ एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डका पुराना सीआरटी टिभीलाई नयाँ सामसङ एलईडी टिभीसँग साट्न सकिनेछ ।

यो योजना पुस २६ गतेदेखि माघ ४ गतेसम्म लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइनेछ । उक्त योजना बाराही सिनेमा हलनजिक रहेको भक्तपुर सामसङ प्लाजा र नयाँबजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्ने जनाइएको छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु