गृहपृष्ठ गाडीको ठक्करबाट ललितपुरको महालक्ष्मीथानमा एक पैदलयात्रीको मृत्यु
गाडीको ठक्करबाट ललितपुरको महालक्ष्मीथानमा एक पैदलयात्रीको मृत्यु
ललितपुरको महालक्ष्मीथानमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
शुक्रबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका रुपक खरेलको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालकको भने पहिचान हुन नसकेको र खोजी कार्य भैरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:३५ बजे

















