गृहपृष्ठ भैँसेपाटीस्थित केमिकल फ्याक्ट्रीमा आगलागी
भैँसेपाटीस्थित केमिकल फ्याक्ट्रीमा आगलागी
सांकेतिक तस्बिर ।
ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, प्रहरी लगायतका दमककले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय १४:०२ बजे

















