गृहपृष्ठ न्यायाधीशकै सहमतिमा पाँच लाख घुस !

न्यायाधीशकै सहमतिमा पाँच लाख घुस !

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको सल्लाहमा नायब सुब्बा भोलानाथ चालिसेले पाँच लाख घुस लिएको खुलासा गरेका छन्।

विचराधिन हरेको सवारी ज्यान मुद्दामा प्रतिवादीलाई कम सजाय गरी दिने भनी न्यायाधीस बानियाँको सल्लाह र सहमतिमा नासु चालिसेले घुस लिएको लिएको खुलेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु