गृहपृष्ठ अमेरिकामा एक नेपालीको हत्या
अमेरिकामा एक नेपालीको हत्या
अमेरिकामा एक नेपालीको हत्या भएको छ । केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।
हतियारधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । गोली लागेर दुई जना घाइते भएका थिए
प्रकाशित समय ११:४३ बजे

















