गृहपृष्ठ तातो दूधमा परेर बालिकाको मृत्यु

तातो दूधमा परेर बालिकाको मृत्यु

death-newskarobar

तातो दूधमा परेर घाइते ११ महिने बालिकाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उप–महानगरपालिका–१६ का ललन ऋषीदेवकी ११ महिने छोरी गत फागुन ४ गते तातो दूधमा परेर घाइते भएकी थिइन् । बालिकाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु