गृहपृष्ठ कृषि प्रदर्शनी सम्पन्न

कृषि प्रदर्शनी सम्पन्न

cGt/f{li6«o s[lif k|bz{gL sf7df8f}Fsf] e[s'6Ld08kdf hf/L bf];|f] cGt/f{li6«o s[lif k|bz{gL cjnf]sg ub}{ ;j{;fwf/0f . s[lif oflGqsLs/0fdf ;xof]u k'¥ofpg] p2]Zon] laxLaf/b]lv cfOtaf/;Dd ;~rfng x'g] k|bz{gLdf cfw'lgs s[lifoGq tyf pks/0f cfw'lgs v]tL k|0ffnL, 8]/L pBf]u, dT:okfng, kf]N6«L pBf]u Pj+ kz'kfng;DaGwL ljleGg pks/0f laqmLdf /flvPsf 5g . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ६ फागुन ।  झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।  नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डलगायत १० मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गर्नुभएको प्रदर्शनी कक्षको भ्रमणकर्ताले अवलोकन गर्दै मेला सम्पन्न भएको छ ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारबाट शुरु भएको सो मेलामा झण्डै रु १० करोडभन्दा बढी रकमको कारोबार गर्दै मेला सम्पन्न भएको आयोजकले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोशकदाना, नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा सो प्रदर्शनी शुरु भएको थियो ।
प्रदर्शनीमा सानाऔजार, मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्री वितरण भएको थियो ।

 

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु