गृहपृष्ठ विराटनगर जलमग्न, यात्रुलाई सास्ती (तस्बिरमा हेर्नुहोस्)

विराटनगर जलमग्न, यात्रुलाई सास्ती (तस्बिरमा हेर्नुहोस्)

biratnagar-jalamagna-newskarobar

शुक्रबार बिहान परेको पानीले विराटनगर जलमग्न भएको छ । विकास निर्माणका काम समयमा सम्पन्न नहुँदा पानीको निकासमा अवरोध पुगेपछि विराटनगर जलमग्न भएको हो । विराटनगर महानगरपालिकाले विकास निर्माणको काम सकिएपछि पानी जम्ने समस्या समाधान हुने भने पनि निर्माण सम्पन्न भएका विभिन्न स्थानमा पनि घुँडा–घुँडासम्म पानी जमेको छ ।

विराटनगरको रोडशेष चोक, कर कार्यालय, हिमालय रोडलगायतका स्थान डुबेका छन् भने अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ । सडक हिलाम्ये भएपछि आवातजावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हाल विराटनगरमा विकास निर्माणको काम भइरहेको छ । सडक पाइपास र वैकल्पिक व्यवस्था नहुँदा विराटनगरको जनजीवन कष्टकर बन्दै गएको छ ।

(तस्बिरमा हेर्नुहोस् ।)

biratnagar-jalamagna-newskarobar

biratnagar-jalamagna-newskarobar

biratnagar-jalamagna-newskarobar

biratnagar-jalamagna-newskarobar

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु