गृहपृष्ठ आइतबार सुनको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावावाल सुन शुक्रबारकै मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

आइतबारको लागि तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु