गृहपृष्ठ बैंकहरूलार्इ १२ गतेदेखि नयाँ नोट वितरण

बैंकहरूलार्इ १२ गतेदेखि नयाँ नोट वितरण

आगामी १२ गतेदेखि बैंकहरुले दशैँको लागि नयाँ नोट पाउने भएका छन् । दशैँमा नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखि नै बैंकहरुलाई नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय निर्णय भएको छैन ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु