गृहपृष्ठ कर्णालीमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ६५७ पुग्यो

कर्णालीमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ६५७ पुग्यो

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा सोमबार थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु