गृहपृष्ठ पाँच जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द
पाँच जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द
पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालका इमर्जेन्सी सेवाबाहेक सबै सेवाहरु बन्द गरिएका छन् ।
शुुक्रबार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाव परीक्षणमा यस अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालको ईमर्जेन्सीबाहेकका अरु सबै सेवाहरु अर्को सूचना नभएसम्म मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

प्रकाशित समय १२:४९ बजे

















