गृहपृष्ठ उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार ट्वीट गर्दै उनले पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको लेखेका छन् ।
संक्रमणको कुनै लक्षण नदेखिए पनि पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनी अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेका छन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
प्रकाशित समय १४:२८ बजे

















