गृहपृष्ठ बसन्त चौधरीलाई कोरोना संक्रमण

बसन्त चौधरीलाई कोरोना संक्रमण

नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा होम आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन् ।

 

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु