गृहपृष्ठ मिथिला माध्यमिकी किशोरीको डोला जनकपुरमा (फोटो फिचर)
मिथिला माध्यमिकी किशोरीको डोला जनकपुरमा (फोटो फिचर)
१५ दिने मिथिला माध्यमिकी किशोरीको डोला जनकपुर आइपुगेको छ । धनुषाको कचुरिबाट सुरु भएको परिक्रमाको आज १५ औं दिन १३३ किलोमिटर लामो यात्रा गर्दै जनकपुरधाम आइपुगेको हो ।
भोलि सोमबार जनकपुरमा आन्तरिक गृह परिक्रमा गरेपछि मंगलबार तराईंमा होली मनाइनेछ । तर जनकपुरधाममा मंगलबार माछा मासु नखाने अधिकाश व्यक्तिहरु हुने भएकाले बुधबार जनकपुरमा होली मनाइनेछ ।










प्रकाशित समय १५:५९ बजे

















