गृहपृष्ठ कालिकोटमा करिब ३९ जना बोकेको टिपर दुर्घटना
कालिकोटमा करिब ३९ जना बोकेको टिपर दुर्घटना
कालिकोटमा करिब ३९ जना मानिस बोकेको टिपर दुर्घटना भएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टिनमा लिएर जाँदै गरेको टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:३१ बजे

















