गृहपृष्ठ सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा १८ घर पुरिनेगरी खसेको पहिरो (हेर्नुहोस् १० तस्बिर)
सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा १८ घर पुरिनेगरी खसेको पहिरो (हेर्नुहोस् १० तस्बिर)
पहिरोले गएको स्थान । (तस्बिर स्रोत : सामाजिक सञ्जाल)
लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा १८ घर पुरिएका छन् ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको बताइएको छ ।

प्रकाशित समय ०९:१८ बजे

















