गृहपृष्ठ ‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन

‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन

पाल्पा, ७ – उमेर पुगेपछि मात्र विहे गरौ भन्ने सन्देशको साथ जिल्ला स्वास्थय कार्यालय, पाल्पाले स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । ‘विहेवारी बिस वर्ष पारी’ २०६८ सालको जनगवणना अनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाधिएका छन् ।

कतिपय रहरले बाधिए भने कतिपय बाध्यताका कारण । ४१ सामुदायिक विद्यालयमा किशोर किशोरीका लागि स्वाथ्य शिक्षा कार्यक्रममा भइरहे स्वाथ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । यस उदेश्य अबको दिन यसलाई कम गर्दे लानुका साथै शुन्यमा झानु हो । कार्यक्रममा कम उमेरमा विवाह गर्दा आमा र शिशुको स्वास्थमा देखिने समस्यादेखि अन्य आर्थिक सामाजिक, मानसिक, शैक्षिक क्षेत्रमा देखिने समस्या बारेमा जानकारी दिए ।

प्रकाशित समय ०३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु