गृहपृष्ठ यसरी जोगाउन सकिन्छ ओठको सौन्दर्य

यसरी जोगाउन सकिन्छ ओठको सौन्दर्य

उमेर लगायतका कारण ओठको रंग पहिलेको जस्तो नहुन पनि सक्छ । यस्तो अवस्थामा के गर्ने ? यो चासोको विषय हुने गर्छ । ओठ कालो हुने कारण तथ त्यसमा प्राकृतिक चमक फर्काउने केही उपाय निम्नानुसार छन् ।

ओठ किन कालो हुन्छ ?

  • अनियमित खानपान, अस्तव्यस्त जीवनशैली एवं धुम्रपान ।
  • आवश्यक मात्रामा पानी नपिउनाले ।
  • व्यायाम र नियमित खानपानको अभाव ।
  • सस्तो र कम गुणस्तर तथा ‘डेट एक्सपायर’ भएका लिपिस्टिकको प्रयोग ।
  • प्रदूषण तथा घामको विकिरण ।
  • कफिको अत्यधिक सेवन ।

समाधानको उपाय

राति ओछ्यानमा जानुअघि कागती निचा ओठमा लगाउने, यसलाई  एकदेखि दुई महिनासम्म निरन्तरता दिने ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु