गृहपृष्ठ बाजुरा पूर्ण खोप जिल्ला
बाजुरा पूर्ण खोप जिल्ला
बाजुरा, १५ पुस – नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बाजुरालाई देशकै ३२ औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।
बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताउए । कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पोखरेलले पूर्ण खोप घोषणा गर्नु मात्र नभई यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।
–––
प्रकाशित समय ०४:१५ बजे