गृहपृष्ठ युरापेली संघबाट बाहिरिने मिति सार्न बेलायती संसदको अनुमति
युरापेली संघबाट बाहिरिने मिति सार्न बेलायती संसदको अनुमति
बेलायत सरकारले युरोपियन युनियनबाट बाहिरिने मिति सार्न सकिने जनाएको छ ।
मार्च २९ बाट जुन ३० मा सार्न सकिने बताइएको हो । ईयूबाट बेलायत बाहिरिने विषयमा बनाएको योजना संसदबाट अस्वीकृत भएपछि सो मिति सार्नुपर्ने अवस्था आएको हो । त्यसका लागि पनि फेरि संसदबाट अनुमति लिनुपर्नेछ ।
प्रधानमन्त्री मे ले सो बारेमा युरोपेली संघका २७ सदस्य राष्ट्रबाट सो विषयमा अनुमति लिनुपर्ने बीबीसीले जनाएको छ ।
प्रकाशित समय ०८:२९ बजे

















