गृहपृष्ठ फ्रान्सको एक ऐतिहासिक चर्चमा आगलागी

फ्रान्सको एक ऐतिहासिक चर्चमा आगलागी

फ्रान्सको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको छ । राजधानी पेरिसमा रहेको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको हो ।

८५० बर्षभन्दा पुरानो नोट्र–डाम क्याथेड्रलमा आगलागी भएको हो । आगलागीमा एक जना घाइते भएका छन् । आगलागीले माथिल्लो भागमा क्षति पुगको छ ।

चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीलगत्तै राष्ट्रपति एमानुएल माक्रोँ घटनास्थल पुगेकाथिए ।

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु