गृहपृष्ठ भारतीय वायु सेनाको एएन ३२ जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

भारतीय वायु सेनाको एएन ३२ जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

भारतीय वायु सेनाको एएन ३२ जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

८ दिनदेखि हराइरहेको जहाज अरुणाञ्चल प्रदेशको लिपोबाट १६ किमिको दूरीमा दुर्घटनाग्रस्त अवस्तामा फेला परेको हो । भारतीय वायु सेवा एमआइ १७ हेलिकप्टरबाट क्षतिग्रस्त विमान देखिएको थियो । असम सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको सो जहाज गत सोमबार दिउँसो १ बजेदेखि हराएको थियो । विमानका चालक र यात्रुको बारेमा विवरणहरु सार्वजनिक भएका छनैनन् ।

टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य तीब्र पारिएको थियो ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु