गृहपृष्ठ चीनमा अभिभावकबाट बच्चा छुट्याइँदै : अध्ययन प्रतिवेदन

चीनमा अभिभावकबाट बच्चा छुट्याइँदै : अध्ययन प्रतिवेदन

चीनमा बालबालिकालाई परिवारबाट नियोजित रुपमा अलग गरेको पाइएको एक अध्ययनले देखाएको छ ।

सिन्जियाङ प्रान्तका बालबालिकाहरुलाई परिवारबाट अलग गरेको देखिएको बीबीसीको अध्ययनले देखाएको हो । बालबालिकाहरुलाई मुश्लिम समुदायबाट टाढा राख्न यसो गरिएको चीन सरकारका आलोचकहरुले जनाएका छन् । टर्कीमा बस्दै आएका ६० भन्दा बढी आमाबाबुले आफ्ना बालबालिका हराएको बताएको बिबिसीले जनाएको छ । उनीहरुले आफूहरुको अपराध के थियो भन्ने प्रश्न गरेका छन् ।

ति अभिभावक चीनका उहिगुर मुसलमान समुदायका हुन् । उनीहरुले आफ्ना बच्चाहरु चीन रहेको तर सम्पर्कमा आउन नसकेको बताएका छन् ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु