गृहपृष्ठ भ्रष्टाचारको कारबाही

भ्रष्टाचारको कारबाही

पुस, २३- चीनमा २०१७ मा एक लाख उनान्नसाठ्ठी हजर एक सय जनालाई भ्रष्टाचार विरुद्ध कारबाही भएको छ । पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ ।

उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए ।हालै प्रकाशित एक सर्वेक्षणले ९३।९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो ।

प्रकाशित समय ०२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु