गृहपृष्ठ अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना हुँदा तीनको मृत्यु

अमेरिकाको फ्लोरिडा राज्यमा दुर्घटना हुँदा तीनको मृत्यु

florida-accident

अमेरिकाको फ्लोरिडास्थित पाल्म बिचमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजिरहेको कारलाई रेलले ठक्कर दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । रेलले ठक्कर दिएको कार पूर्णरुपमा कुच्चिएको छ । रेलतर्फ भने कुनै क्षति भएको छैन ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु