गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६८१ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, ६८१ जनाको मृत्यु

भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या २१ हजार नाघेको छ । बिहीबार बिहानसम्ममा २१ हजार ३७० जनामा भाइरस संक्रमण देखिँदा ६८१ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये ४ हजार ३७० जना उपचारपछि घर फर्किएका छन् । भारतमा बितेका २४ घण्टामा ३६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु