गृहपृष्ठ इन्डोनेसियामा ६.३ म्याग्निच्यूडको भूकम्प

इन्डोनेसियामा ६.३ म्याग्निच्यूडको भूकम्प

earthquake-newskarobar

भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए/नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य सुरु भएको बताएका छन् ।

सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँ राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्निच्यूडको भूकम्प गएको छ ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु