गृहपृष्ठ ताजा खबर

धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द
धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द

जनकपुर — चिसो छल्न आगो ताप्ने क्रममा बिहीबार राति जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घाइते हंशपुर नगरपालिका-८ की २३ वर्षीया सुजना महराको उपचार गर्दागर्दै जनकपुर अञ्चल अस्पतालमा शनिबार राति मृत्यु भएको नगरपालिकाका मेयर रामज्ञान...

स्वयम्भूमा आगलागी, ३० लाखकाे क्षति
स्वयम्भूमा आगलागी, ३० लाखकाे क्षति

काठमाडौँ - काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर...

डा. केसीले अनशन तोडे अनसन
डा. केसीले अनशन तोडे अनसन

काठमाडौँ- सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति भएपछि अनशनरत प्राडा गोविन्द केसीले आज बिहान १० बजे अनशन ताेडेका छन् । पच्चीस वर्षदेखि शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने नथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनशन ताेडेका हुन् । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त...

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार
बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

बैतडी- बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था...

घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने
घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

काभ्रे- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले...

वैशाख १ देखि आर्थिक गणना गर्न मन्त्रिपरिषद्को स्वीकृति
वैशाख १ देखि आर्थिक गणना गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपालमा गर्न लागिएको यो आर्थिक गणना पहिलो हो काठमाडौं - सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना-२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय...

माग पूरा गर्न उदयपुर सिमेन्ट २४सै घण्टा सञ्चालन
माग पूरा गर्न उदयपुर सिमेन्ट २४सै घण्टा सञ्चालन

दैनिक ७०० मेट्रिक टन उत्पादन, २५ करोड आम्दानी गाईघाट- सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ। उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत...

गौतमबुद्ध विमानस्थल वर्षदिनमै पूरा हुने
गौतमबुद्ध विमानस्थल वर्षदिनमै पूरा हुने

काठमाडाैं- पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ । गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा वेला वेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन...

आजदेखि नेपालमा चिनियाँ इन्टरनेट
आजदेखि नेपालमा चिनियाँ इन्टरनेट

नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएकाे छ । यसकाे लागि सफल परीक्षण गरिसकेकाे टेलिकमले अाज अाैपचारिकता दिंदैछ । टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट ब्यान्डवीथ ल्याउने भएको हाे। चिनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि...

नुवाकोटमा २८ हल गोरु जुधाइँदै
नुवाकोटमा २८ हल गोरु जुधाइँदै

त्रिशूली, नुवाकोट - नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला...