गृहपृष्ठ ताजा खबर

तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण
तीनसय छयासी जनाको मिर्गौला प्रत्यारोपण

भक्तपुर - मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको...

तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएनन्
तीन महिलाको हत्या गर्ने दोषी पहिचान भएनन्

खोटाङ - तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ...

फोरजीमा चिनियाँ चासो
फोरजीमा चिनियाँ चासो

नेपाल टेलिकमले देशभर फोरजी एलटीई सेवा विस्तारका लागि पूर्वाधार निर्माण गर्न आह्वान गरेको टेन्डरमा दुई चिनियाँ कम्पनीले चासो देखाएका छन् । यसका लागि चिनियाँ कम्पनी जेटीई कर्पोरेसन र चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) ले टेन्डर दर्ता गराएका छन् । टेलिकमले बुधबार टेन्डर...

विज्ञान प्रदर्शनी
विज्ञान प्रदर्शनी

दमक । हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ । प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले...

छोटो अवधिमै लाखौंको कारोबार
छोटो अवधिमै लाखौंको कारोबार

गुल्मी । पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले चौथो वार्षिक साधारण भनाएको छ । छोटो समयमा नै ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्ने सफल भएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताए । २०७० मा तिस कृषक मिलेर शुरु गरिएको हालसम्म ११३...

पोखरा महोत्सव शुरु
पोखरा महोत्सव शुरु

पोखरा- युनाइटेड क्लबद्वारा आयोजित आठौँ संस्करणको ‘पोखरा महोत्सव’ पोखरास्थित अमरसिंह चौरमा शुरु भएको छ । महोत्सवबाट संकलित रकम चिडियाखाना निर्माणलगायत शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडानका साथै पर्यटन प्रवद्र्धनमा जस्ता सामाजिक क्रियाकलापमा सहयोग गर्ने क्लबले जनाएको छ ।...

मासिक  एक लाखसम्म आम्दानी
मासिक  एक लाखसम्म आम्दानी

पाल्पा । विदेशबाट फर्कर गाईपालन गर्न थालेका तानसेन नगरपालिकाको बौघापोखराथोक रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । ३२ ओटा गाई पालिएका उनलाई अन्य व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने बताए । वैदेशिक रोजगारबाट फर्केका तीनओटा गाईबाट...

ईयू बैठकमा प्रगति पेश गर्दै नागरिक उड्डयन प्राधिकरण
ईयू बैठकमा प्रगति पेश गर्दै नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । आगामी १९(२१ जनवरीमा युरोपियन युनियनको प्राविधिक टोलीको बैठकमा नेपाललाई आमन्त्रण गरिएको छ । नेपालको उड्डयन क्षेत्रको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउन एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा छ । मंसिरमा बसेको ईयूको बैठकले नेपाललाई कालोसूचीमै राख्ने निर्णय...

७७ जिल्लामा चेम्बर अफ कमर्शले शाखा खोल्ने
७७ जिल्लामा चेम्बर अफ कमर्शले शाखा खोल्ने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिएका छन् । ६७ औं वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उदघाटन गर्दै उनले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । मुलुकको...

मर्जरअघि नै पुँजी पुर्याउँदै ‘मेगा बैंक’,
मर्जरअघि नै पुँजी पुर्याउँदै ‘मेगा बैंक’,

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्ने अन्तिम प्रक्रियामा मर्जरअघि नै राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापँजी पुर्याउने भएको छ । बैंकले आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिएर आठ अर्ब चुक्तपुँजी पुर्याउन लागेको हो । संचालक समितिको बैठकले...