गृहपृष्ठ ताजा खबर
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई बिहीबार आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपालको संविधानको...
काबुल, अफगानिस्तान, १३ पुस-अफगानिस्तानको राजधानी काबुलको नजिकै रहेको दास्त–आई–बार्ची भन्ने ठाउँमा रहेको सांस्कृतिक क्षेत्रमा एक पछि अर्को गर्दै भएका दुई आत्मघाती वम हमलामा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा ८४ जना घाइते भएका...
काठमाडौं १३, पुस- डा. पुष्पा चौधरीलाई सरकारले स्वास्थ्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको १२ औं तहमा कार्यरत डा.चौधरीलाई सचिवमा नियुक्त गरेको हो । डा. किरण रेग्मीले अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।...
काठमाडौँ, १३ पुस, शहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रम अन्तर्गत छयालीस हजार आवास निर्माण कार्य भइरहेको छ । नेपालको संविधानमा व्यवस्था भएअनुसार आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका उद्देश्यले आवासहरु निर्माण भएका हुन् ।...
काठमाडौँ, १३ पुस, काठमाडौंको भृकुटीमण्डपस्थित १४आँै औद्योगिक प्रदर्शनी आजदेखि शुरु भएको छ । छ दिने प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित जुत्ता तथा यसका लागि आवश्यक कच्चापदार्थको १३५ वटा कक्ष रहेको छ । नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न...
चितवन, १३ पुस, नेपाल डेरी एशोसिएसनको १९ औं वार्षिकउत्सव चितवनमा पत्रकार सम्मेलन गरि सम्पर्ण भयो । महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने र सरदर रु ५२ प्रतिलिटर किसानले पाउने वार्षिक रु ९१ अर्ब हाराहारीको दूध...
पूर्वी नवलपरासीको देवचुली कलेजका सुरज विकले ड्रोन क्यामेरा बनाएको धेरै भयो । तर उनको यो प्रविधि कसैले हेर्न पाएका थिएनन् । देवचुली विज्ञान, इन्जिनियरिङ तथा गणित क्लबको आयोजनामा नवलपुरस्तरीय बृहत् विज्ञान प्रदर्शनी आयोजना गरिएपछि धेरैको ध्यान यसैले तान्यो । बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबास...
काठमाडौँ, १३ पुस - सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा...
काठमाडौं- एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ । एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले...
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ...











