गृहपृष्ठ ताजा खबर

३ सम्म पढेकाकाे आय छ लाख
३ सम्म पढेकाकाे आय छ लाख

लेकम, दार्चुला - पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक रु छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय...

स्वास्थ्य चौकीलाई जग्गादान
स्वास्थ्य चौकीलाई जग्गादान

बैतडी, १४ पुस बैतडीको सुर्नया गाउँपालिका–५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि सुर्नया–५ को दीपखाली बस्ने स्थानीय बासिन्दा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान दिएका छन् । स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई...

कृषि व्यवसायलाई आत्मनिर्भर बनाउँछौंः कृषिमन्त्री यादव
कृषि व्यवसायलाई आत्मनिर्भर बनाउँछौंः कृषिमन्त्री यादव

काठमाडौँ-कृषिमन्त्री रामकृष्ण यादवले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि सरकार लागिपरेको बताएका छन् रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने, 'सक्षम किसान र समृद्ध समाज निर्माण गर्ने सरकारको प्राथमिकता रहेकाले सोहि बमोजिमको कार्यक्रम सञ्चालनमा ल्याउने छ ।' मन्त्री...

नेपालमा मुटु रोगको उपचारमा चिनियाँ चिकित्सक तयार
नेपालमा मुटु रोगको उपचारमा चिनियाँ चिकित्सक तयार

काठमाडौँ-विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यसम्बन्धी सबै खर्च सरकारले व्यहोर्नु परिरहेका अवस्थामा बहुपक्षीय वैदेशिक सहयोग आवश्यक हुने बताएका छन् । चीन नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका...

निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता लिन महासंघको माग
निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता लिन महासंघको माग

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आज विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग...

दैनिक डेढ करोड भारु खपत
दैनिक डेढ करोड भारु खपत

काठमाडौँ — औपचारिक रूपमा नेपाली बजारमा दैनिक डेढ करोड भारतीय मुद्रा खपत हुँदै आएको छ । यो राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय र मोफसलमा रहेका क्षेत्रीय कार्यालयहरूबाट सटही हुने तथ्यांक हो । थापाथलीस्थित कार्यालयबाट मात्र दैनिक औसत १ करोड भारतीय मुद्रा बैंक...

एमबीए पढ्ने छात्राको संख्या धेरै
एमबीए पढ्ने छात्राको संख्या धेरै

काठमाडौं- व्यवस्थापकीय क्षेत्रमा आउन चाहने र काम गरिरहेकाहरुलाई एमबीए र ईएमबीएले आकर्षित गरिरहेका छन् । पूर्णकालीन विद्यार्थीले एमबीए पढ्छन् भने कामकाजीका लागि ईएमबीए कोर्सले पढाइसँगै काम गर्ने अवसर दिन्छ । एमबीएमा अहिले छात्रभन्दा बढी छात्रा आकर्षित छन् । पुस १३, २०७४कृष्ण आचार्य काठमाडौँ...

राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ — सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले बिनाकारण रोक्नु गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले अविलम्ब अध्यादेश जारी गर्न आदेशको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन...

पाकिस्तानद्वारा काबुल आक्रमणको निन्दा
पाकिस्तानद्वारा काबुल आक्रमणको निन्दा

इस्लामावाद, पाकिस्तान- अफगानिस्तानको राजधानी काबुलको एक सांस्कृतिक क्षेत्रमा अवस्थित भवनमा जम्मा भएका केही मानिसलाई लक्षित गरी गराएको आक्रमणको पाकिस्तानले कडा शब्दमा भत्र्सना गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले घटना भएको केही घण्टामै एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'पाकिस्तान कायरतापूर्ण...

भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण
भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण

नयाँ दिल्ली- भारतले मंगलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ । स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत निर्माण भएको उक्त क्षेप्यास्त्रले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले...