राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम
राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेको छ । दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि...

भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान

तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो । नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालिम प्रदान गरिएको भानु नगरपालिकाका...

सुनकोसी नदीमा बेलिब्रिज सञ्चालन
सुनकोसी नदीमा बेलिब्रिज सञ्चालन

गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको उक्त सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई उक्त सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढ दर्जन ठूला र साना सवारी...

धौलागिरिका तीन जिल्लामा विपन्नका २५२ घर बने
धौलागिरिका तीन जिल्लामा विपन्नका २५२ घर बने

साविकको धौलागिरि अञ्चलका तीन जिल्लामा विपन्न दलित तथा सीमान्तकृत समुदायका २५२ घर निर्माण गरिएका छन् । सरकारले सञ्चालन गरेको ‘जनता आवास’ कार्यक्रमअन्तर्गत नयाँ घर निर्माण गरिएको हो । बागलुङ, म्याग्दी र मुस्ताङमा आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म उक्त संख्यामा घर...

सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित
सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित

पश्चिमी पर्साको पर्सागढी नगरपालिका-२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि त्यस भेगका किसान हर्षित भएका छन् । संघीय सरकारको ३ करोड ८८ लाख २५ हजार ३२८ रुपैयाँ लागतमा निर्माण भएको उक्त आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा...

मुआब्जामा अल्झियो महाकाली सिँचाइ
मुआब्जामा अल्झियो महाकाली सिँचाइ

तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण गर्ने गरी सम्झौता गरिएको नहर खन्ने काम अझै सुरु हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयले ठेक्का सम्झौता भएको २२ महिना बितिसक्दा पनि मुआब्जाको विषय टुंगो लगाउन नसक्दा नहर निर्माणमा...

नागढुंगा सुरुङमार्ग निर्माणको तयारी सुरु
नागढुंगा सुरुङमार्ग निर्माणको तयारी सुरु

काठमाडौँ भित्रने सहज मार्गका रूपमा हेरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी सुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायत काम अघि बढाएको हो । सडक विभागको समन्वयमा...

पर्वत जिल्लाका काठेपोल विस्थापन गरिँदै
पर्वत जिल्लाका काठेपोल विस्थापन गरिँदै

विद्युत् लाइन विस्तारका लागि पर्वत जिल्लामा प्रयोग भएका सबै काठेपोल चालु आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करिब चार हजार काठेपोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी...

सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही गरिनेछ : मन्त्री नेम्बाङ
सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही गरिनेछ : मन्त्री नेम्बाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारबाही गरिने बताएका छन् । उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारबाहीस्वरूप ठेक्का...