गृहपृष्ठ विकास
कृष्ण खनाल बुटवल- केहि दिन पहिला कञ्चन गाउँपालिका १ का किसा नयम बहादुर क्षेत्रीले आफ्नो खेतमा लगाएको केरा खेतीको विमा गर्नको लागि के कस्तो व्यवस्था छ भनेर बुझ्न सेवा केन्द्रमा गए । तर त्यहाँ प्राविधिक सहायक पदमा कार्यरत रहेका शिवलाल घिघिरे...
दार्चुला- दार्चुलामा ग्रामीण विद्युतीकरणको काम शुरु भएको ५ बर्ष पुगे पनि अझ सम्म पनि बत्ति बलेको छैन । जस्को कारण ग्रामीण क्षेत्रका जनता अध्यारोमा बस्न बाध्य छन् । केहि दिन अघि नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ मुक्त भएको घोषणा गरेपनि दार्चुलाका...
डडेल्धुरा- अर्थमन्त्रालय र सिँचाई विभागले एक करोड भन्दा कम बजेट भएका नयाँ सिँचाई योजनाहरु कार्यान्वयन नगर्न निर्देशन दिएपछि चालु आर्थिक बर्षमा डडेल्धुराका झण्डै एक दर्जन नयाँ सिँचाई योजनाहरुको निर्माण कार्य रोकिएको छ । सिँचाई बिभाग र अर्थ मन्त्रालयले छुट्टाछुट्टै पत्राचार...
बुटवल- विभिन्न क्षेत्रका विज्ञहरुले जनसहभागितामा आधारित विकास मोडल तयार पारेको भन्दै बुटवलको दीर्घकालिन र आवधिक योजनाको सराहना गरेका छन् । उनीहरुले समृद्धिको पहिलो आधार पनि जनसहभागितामा आधारित विकास भएको भन्दै त्यसैका आधारमा अगागि बढ्न पनि सुझाव दिए । बुटवल उपमहानगरले...
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाकोकाे गादिखाेलामा पुन नबन्दा स्थानीय बासिन्दाले वारिपारी गर्न पाएका थिएनन् । विकास निर्माणमा स्थानीय सहभागिता अनिवार्य गर्नुपर्ने व्यवस्थाअनुसार स्थानीय पुरूषहरू वैदेशिक राेजगारीमा गएकाले समस्या उत्पन्न भएकाे थियाे । अधिकारीचौरमा निर्माणधिन गादिखोला झोलुंगेपुल निर्माणको लागि स्थानीय पुरूष नभएपछि...
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताएका छन् । प्रदेश २का सांसदहरुको सर्वदलीय डेलिगेसनलाई बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु...











