गृहपृष्ठ कर्पोरेट
काठमाडौं- डिसहोमले आफैले प्रवर्धन गरेको रमाइलो टीभीले अव अन्तर्राष्ट्रिय रियालिटि शो “भोइस अफ नेपाल” प्रसारण गर्ने भएको छ । भोइस अफ नेपाल नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो “भोइस अफ”को नेपाली संस्करण हो । श्रावणको पहिलो हप्तादेखि प्रशारण हुने यस कार्यक्रमको...
काठमाडौं- संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत माछापुच्छ्रे बैंकले जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा काठमाडौंको भि.एस. निकेतन स्कूलका ३५० विद्यार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुटु रोगको प्रभाव सम्बन्धि साक्षरता...
काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत...
काठमाडाैं- एन आई सी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले समुद्घाटन गरे बैंकलाई आम...
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले रामेछापको त्रिवेणीस्थित मुगीटारमा रहेको नर्वदेश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक रुपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएकोमा यो वर्ष गुठी संरक्षण समितिलाई...
काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “गुराँस लाइफ सँग सुरक्षीत हाम्रो जिन्दगी” भन्ने नाराका साथ कम्पनी १० बर्ष पुरा गरि ११ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरेको गुराँस...











