गृहपृष्ठ सिटिजन्स बैंकद्वारा नर्वदेश्वर महादेव गुठीलाई सहयोग

सिटिजन्स बैंकद्वारा नर्वदेश्वर महादेव गुठीलाई सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलले रामेछापको त्रिवेणीस्थित मुगीटारमा रहेको नर्वदेश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा  सामाजिक रुपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएकोमा  यो वर्ष गुठी संरक्षण समितिलाई  एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सो रकम बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा समितिका सदस्य भुवनहरी प्रसाईलाई प्रमख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरिन् ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु