गृहपृष्ठ अर्थजगत
काठमाडौं, फागुृन ४ । सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। एक सय रुपैयाँको प्रतिशेयर २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ । फागुन २५ गतेदेखि चैत्र २८...
काठमाडौँ । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ...
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ११ गतेदेखि फागुन ३० गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको फागुन ३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । चार संस्थालाई गाभेर ७ अर्ब...
काठमाडौं । नेपाल एसबीआई बैंकले सीआस्वा सेवा आजदेखि सुरु गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आजदेखि आफ्ना ग्राहकलाई सीआस्वा सेवा उपलब्ध गराउन थालिएको प्रष्ट्याएको हो । सिडिएस एण्ड क्लियरिंग लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । बीमा क्षेत्रमा १५ वर्ष, वित्तिय क्षेत्रमा ६ वर्षको अनुभव भएका पौडेल गत साता सिटिजनमा सीईओ नियुक्त भएका हुन् । उनी यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स...
काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको हो । बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उक्त...
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा...
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको फागुन २ गतेदेखि हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । बैंकले १० बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९...
काठमाडौं । फागुन ६ गतेदेखि बैंकिङ तालिम हुने भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखा विस्तारमा बैंकहरुलाई कडाई गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा पनि केन्द्रीय बैंकले कडाई गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत...











